पार्क गेयुन हेई (कोरियाली भाषा: 박근혜) (जन्म २ फेब्रुअरी १९५२) दक्षिण कोरियाको वर्तमान तथा ११औ राष्ट्रपति हुन् । उनी दक्षिण कोरियाको पहिलो निर्वाचित महिला राष्ट्रपति हुन् जो १८औ राष्ट्रपति पदमा पदासिन छिन् । उनी यस बाहेक उत्तरपूर्वी एसियाको पहिलो महिला हुन् जसले कुनै राष्ट्रको प्रमुखको रूपमा राष्ट्रपति भएकी छिन् । [१] राष्ट्रपति पद बाहेक उनी सन् २००४ देखि २००६ र सन् २०११ देखि सन् २०१२ मा ग्रयाण्ड राष्ट्रिय पार्टी (जीएनपी)की अध्यक्ष समेत रहेको थिइन् । सन् २०१२ फेब्रुअरीमा आएर ग्रयाण्ड राष्ट्रिय पार्टी (जीएनपी)ले आफ्नो नाम परिवर्तन गरेर सेइनुरी पार्टी राखेको छ ।

पार्क गेयुन हेई
박근혜
११औ दक्षिण कोरियाको राष्ट्रपति
पद बहाली
२५ फेब्रुअरी २०१३
प्रधानमन्त्रीजुङ्ग होङ्ग वोन
पूर्वाधिकारीली म्युङ्ग बेक
सेइनुरी पार्टीकी नेता
कार्यकाल
१७ डिसेम्बर २०११ – १५ मे २०१२
पूर्वाधिकारीहोङ्ग जुन पयो
उतराधिकारीह्वाङ्ग वु यी
कार्यकाल
२३ मार्च २००४ – १० जुलाई २००६
पूर्वाधिकारीचोए बेयोङ्ग रेयोल
उतराधिकारीकाङ्ग जे सुप
दक्षिण कोरियाको प्रथम महिला
कार्यकारी
कार्यकाल
१६ अगस्त १९७४ – २६ अक्टोबर १९७९
राष्ट्रपतिपार्क चुङ्ग ही
पूर्वाधिकारीयूक योङ्ग सु
उतराधिकारीहोङ् जी
राष्ट्रिय सभाका अध्यक्ष
कार्यकाल
३० मे २०१२ – १० डिसेम्बर २०१२
निर्वाचन क्षेत्रसामानुपातिक प्रतिनिधत्व क्रम ११
कार्यकाल
३ अप्रिल १९९८ – १९ मे २०१२
पूर्वाधिकारीकिम सुक वोन
उतराधिकारीली जोङ् जीन
निर्वाचन क्षेत्रडलसियोङ्ग
व्यक्तिगत विवरण
जन्मसन् १९५२ फेब्रुअरी २
डेगु,दक्षिण कोरिया
राजनीतिक दलसेइनुरी पार्टी
अभिभावक
मातृ शिक्षाप्रतिष्ठानसोगाङ् विश्वविद्यालय (बि.एस)
हस्ताक्षर

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Guray, Geoffrey Lou, "South Korea Elects First Female President – Who Is She?", PBS NewsHour, अन्तिम पहुँच १९ डिसेम्बर २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्