पाकिस्तानको झण्डा (उर्दु: پرچمِ ستارہ و ہلال) इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रिय झण्डा हो। यसको डिजाइन अमिर अलदिन कदवाईले कायदे आजम मोहम्मद अली जिनाहको निर्देशनमा बनाएका थिए। यो झण्डामा गाढा हरियो र सेतो रङ सामेल छ जसमा तीन भाग हरियो र एक भाग सेतो रङ हुने गर्दछ। हरियो ङ् मुसलमान र सेतो रङ पाकिस्तानमा बसोबास गर्ने अल्पसङ्ख्यकहरूलाई दर्शाउने गर्छ यद्यपि हरियो भागको ठीक सामुने चन्द्रमा र पाँच कोण भएको तारा हुने गर्दछ। सेतो रङमा रहेको चन्द्रमाको अर्थ विकास र ताराको अर्थ प्रकाश र ज्ञानलाई दर्शाउने गर्दछ।[१]

पाकिस्तान
प्रयोगराष्ट्रिय झण्डा
अनुपात२:३
अधिग्रहणसन् ११ अगस्ट १९४७

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Parliamentary History" (अङ्ग्रेजीमा), National Assembly of Pakistan, मूलबाट २४ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ श्रावण २०७९