होजे पाउलो गेरेरो गोन्जालेज (स्पेनी उच्चारण: [xoˈse paˈolo ɣeˈreɾo ɣonˈsales]; जन्म १ जनवरी १९८४) पेरुभियन फुटबलर हुन् जो स्ट्राइकरका रूपमा फ्लामेङ्गोपेरूका लागि खेल्ने गर्छन् । आफ्नो खेल जीवनको सुरूवात जर्मनीको बायर्न म्युनिखबाट सुरू गरेका उनले जर्मनीमा रहँदा ह्यामबर्गर एसभीका लागि पनि खेलेका थिए । त्यसबेला उनले बुन्डेसलिगामा ८ सिजनमा १६१ खेल खेल्दै ४७ गोल गरेका थिए । त्यसपछि उनी ब्राजिलको कोरिनथियान्सबाट खेल्न थाले जहाँ २०१२ क्लब विश्वकप जिताउन उनको भुमिका सम्झनयोग्य रह्यो । २००४बाट राष्ट्रिय टिममा पदार्पण गरेका उनले हालसम्म पेरुका लागि अन्तराष्ट्रिय स्तरमा २५ गोल गरेका छन् ।

पाउलो गेरेरो
गुएरएरो २०१६ मा
व्यक्तिगत जानकारी
पुरा नाम होजे पाउलो गुएरएरो गोन्जालेज
उचाइ १.८५ मी (६ फिट १ इन्च)[१]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
फ्लामेङ्गो
सङ्ख्या
युवा करियर
१९९२-२००२[२] एलिएन्जा लिमा
२००२-२००३ बायर्न म्युनिख
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२-२००६ बायर्न म्युनिख ६६ (४५)
२००४-२००६ बायर्न म्युनिख २७ (१०)
२००६-२०१२ ह्यामबर्गर १३४ (३७)
२०१२-२०१५ कोरिनथियन्स ५९ (२१)
२०१५– फ्लामेङ्गो (०)
अन्तर्राष्ट्रिय करियर
२००४– पेरु ६१ (२४)
सम्मान
 पेरूको प्रतिनिधित्व गर्दै
फुटबल
कोपा अमेरिका
कांस्य पदक – तेस्रो स्थान अर्जेन्टिना २०११
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २७ मे २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७ नोभेम्बर २०१४

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Paolo Guerrero" (Portugueseमा), corinthians.com.br, अन्तिम पहुँच १६ नोभेम्बर २०१२ 
  2. "Guerrero, José Paolo" (Germanमा), kicker.de, अन्तिम पहुँच १६ मे २०१२