पवई ताल भारतको मुम्बईमा स्थित पवई उपत्यका अवस्थित मानव निर्मित ताल हो । यस तालको किनारमा रहेको पवई सहरको नामबाट नै यसको नामकरण बनेको हो । यो तालको गहिराई ३ मिटर देखि अधिकतम १२ मिटर सम्म रहेको छ ।

पवई ताल
रहेको स्थानमुम्बई, महाराष्ट्र
भौगोलिक निर्देशांक१९°०८′N ७२°५५′E / १९.१३°N ७२.९१°E / 19.13; 72.91
प्रकारकृतिम ताल
सिंचित क्षेत्रफल६.६१ किमी (२.५५ वर्ग माइल)
सिंचित क्षेत्रभारत
अधिक गहिराई१२ मी (३९ फिट)
सतहको उचाई५८.५ मी (१९१.९३ फिट)
बसोबासपवई


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्