निर्देशाङ्कहरू: २१°२१′५४″उ॰ १५७°५७′००″प॰ / २१.३६५००°N १५७.९५०००°W / 21.36500; -157.95000

जापानी नौसेनाद्वारा डिसेम्बर ८, १९४१ (जापानी मिति अनुसार), संयुक्त राज्य पर्ल हार्बरको नौसेना शिविरमा एक अचानक आक्रमण गरिएको थियो। यस आक्रमणको नतीजा स्वरूप, संयुक्त राज्य अमेरिकाले द्वितीय विश्वयुद्धमा सामेल भयो। जापानले यसको साथ साथमा, अमेरिकाको सैनिक शिविर रहेको फिलिपिन्स, ब्रिटेनको अधिकार रहेको मलाया, सिंगापुरहङकङलाई पनि आक्रमण गर्न सुरु गर्यो।

Attack on Pearl Harbor
पर्ल हार्बर हमला
the Asiatic-Pacific Theater of दोस्रो विश्व युद्धको भाग
मितिडिसेम्बर ७, १९४१; ८२ वर्ष पहिले (१९४१-१२-07)
स्थान
Primarily Pearl Harbor, Honolulu, Hawaii, U.S.
परिणाम जापानको रणनीतिक विजय ;दोस्रो विश्व युद्धमा अमेरिकाको प्रवेश
योद्धा
 United States  जापान
सेनापतिहरू
हस्बेन्ड इ किम्मेल
वाल्टर सर्ट
रोबर्ट अल्फ्रेड थियोबल्ड
जापानी साम्राज्य Chūichi Nagumo
Isoroku Yamamoto
Mitsuo Fuchida
शक्ति
८ युद्धक जहाज
८ क्रुजर
30 destroyers
४ पनडुब्बी
3 USCG cutters[nb १]
47 other ships[४]
≈390 aircraft
Mobile Unit:
6 aircraft carriers
2 battleships
2 heavy cruisers
1 light cruiser
9 destroyers
8 tankers
23 fleet submarines
5 midget submarines
414 aircraft
मृत्यु र क्षति
४ युद्धक जहाज डुब्यो
४ युद्धक जहाज नष्ट
1 ex-battleship sunk
1 harbor tug sunk
3 cruisers damaged[nb २]
3 destroyers damaged
3 other ships damaged
१८८ हवाइजहाज नष्ट
159[६] aircraft damaged
२,३३५ मृत्यु
१,१४३ घाइते
4 midget submarines sunk
1 midget submarine grounded
29 aircraft destroyed
74 aircraft damaged
64 killed
1 sailor captured[७]
Civilian casualties
68 killed[८][९]
35 wounded[१०]
3 aircraft shot down
पर्ल हार्बरमाथि आक्रमण गर्न जापानी विमानबाट लिइएको चित्र

वास्तवमा यो हमला एक सुरक्षात्मक कार्य थियो ताकि अमेरिकी प्रशान्त टुकडीले जापानको भावी योजनामा विरोध र हस्तक्षेप नगरुन् भन्ने थियो । जापान दक्षिण पूर्वी एसियामा ब्रिटेन,नेदरल्यान्ड र अमेरिकाको अधिकृत क्षेत्रमा सैनिक कारबाही गर्ने योजना बनाइरहेको थियो ।

यस बन्दरगाहको बीच फोर्ड द्वीप छ, जहाँ नौसैनिक एवम् वायु अड्डा छ । यहाँ नौसेना द्वारा संचालित जहाज मर्मत स्थान, अस्पताल एवं प्रशिक्षण स्कुल छ ।

७ डिसेम्बर १९४१ मा, वासिंगटनमा जापानी प्रतिनीधिसंग दोस्रो विश्वयुद्धको सम्झौता वार्ता चलिरहेको थियो , त्यसै समय जापानी युद्धक विमानहरूले अचानक पर्ल हार्बरमा आक्रमण गरे। यस आक्रमणले संयुक्त राज्य अमेरिकाको सम्पूर्ण जहाजहरू, जलसेना एयर फोर्ट र फोर्ड द्विपस्थित वायुकेन्द्र र बन्दरगाहमा गम्भीर क्षति पुर्‍यायो र साढे दुई हजार सैनिकहरू मारिए। एक हजार भन्दा बढी घाइते भए र लगभग एक हजार वेपता भए । एक वर्ष भित्र, धेरै भाग र जहाजहरू पुनर्निर्माण गरियो र पोर्ट संयुक्त राज्यको प्रशान्त महासागर जलसेनाको प्रमुख कार्यालय भयो।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. "The Long Blue Line: The attack on Pearl Harbor—"a date that will live in infamy"", coastguard.dodlive.mil, अन्तिम पहुँच डिसेम्बर ८, २०१७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ९, २०१७ मिति
  2. "U.S. COAST GUARD UNITS IN HAWAII", media.defense.gov, अन्तिम पहुँच डिसेम्बर ८, २०१७ 
  3. "Active Class, U.S. Coast Guard Cutters", pwencycl.kgbudge.com, अन्तिम पहुँच डिसेम्बर ८, २०१७ 
  4. "Ships and District Craft Present at Pearl Harbor, 0800 7 December 1941 U.S. Navy Historical Center", History.navy.mil, मूलबाट जुलाई १०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ५, २०१५ 
  5. CinCP report of damage to ships in Pearl Harbor from ibiblio.org/hyperwar.
  6. "Overview of The Pearl Harbor Attack, 7 December 1941", मूलबाट अगस्ट १८, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ५, २०१४ 
  7. Gilbert 2009, p. 272.
  8. Gailey 1995
  9. "Pearl Harbor Casualty List", USSWestVirginia.org, अन्तिम पहुँच डिसेम्बर ७, २०१२ 
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ArmyChapter7pg194


उद्दरण त्रुटी: <ref> tags exist for a group named "nb", but no corresponding <references group="nb"/> tag was found