परीक्षा को प्रचलित उदेश्य भनेको विद्यार्थी सिकाई उपलब्धिको लेखाजोखा गरी विभिन्न प्रकारका शैक्षिक निर्णयमा सघाउ पुराउनु हो । यसका साथै परीक्षाले विद्यार्थीको बुद्धिमता(I.Q.) , कौशल (Aptitude) अभिवृति (Attitude) ,रुचि (Interest) जस्ता मनोवैज्ञानिक गुणहरू मापन गर्दछ ।

परीक्षाको बर्गिकरण सम्पादन गर्नुहोस्

  1. उदेश्य केन्द्रित परीक्षा(Purpose Specific Test )
  2. ढाँचा केन्द्रित परीक्षा(Mode Specific Test )
  3. प्रक्रिया केन्द्रित परीक्षा(Process Specific Test )

सन्दर्भ सूची सम्पादन गर्नुहोस्