पद्य कविता लेखनको एक शास्त्रीय शैली हो।[१] छन्द मिलेको कवितालाई पद्य कविता भनिन्छ। गद्य र पद्य विपरीतार्थी शब्द हुन्। कविता लेखनको पद्य शैलीमा छन्द, अनुप्रासअक्षरहरू गनेर वा पङ्क्ति वा चरण मिलाएर लेख्नुपर्छ।[२] यदि गद्यको नियम व्याकरण हो भने पद्यको नियम छन्दशास्त्र हो भनेर पनि भनिन्छ।[३][४]

पद्यका प्रकारहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Rys, John Van; Meyer, Verne; Sebranek, Patrick (२०११-०१-०१), The Research Writer, Spiral bound Version (अङ्ग्रेजीमा), Cengage Learning, पृ: 350, आइएसबिएन 978-1-133-16882-9 
  2. "Definition of verse | Dictionary.com", www.dictionary.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०९ 
  3. Wiktionary, "verse" (accessed 20 November 2020).
  4. "Verse" वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१९ मिति, "Types-Of-Poetry", Screen 1