पञ्चकन्या (हिन्दू धर्म)

स्त्रीलिङ्गी नाम

पञ्चकन्या हिन्दू धर्मका पाँच आदर्श नारीहरूको समूह हो । हिन्दू धर्मको प्रमुख ग्रन्थ रामायणका अनुसार अहिल्या, द्रौपदी, सीता, तारामन्दोदरीको समूहलाई पञ्चकन्या भनिएको छ भने अर्को धार्मिक ग्रन्थ महाभारतका अनुसार सितालाई छोडेर कुन्तीलाई पञ्चकन्याको समूहमा राखिएको छ । वास्तवमा भन्नु पर्दा रामायणको कुरालाई नै आधिकारीक मानिएको छ । किन भने रामायणका अनुसार पञ्चकन्या मानिएका नारीहरूले एक न एक कष्ट भोगेका छन् । हुनत पाण्डवहरूकी माता कुन्तीले पनि कष्ट भोगेकी थिइन् । तर जती रामायणमा उल्लेख गरिएका पञ्चकन्याहरूले कष्ट भोगेका थिए त्यती कष्ट कुन्तीले भोगेको देखिन्न । पञ्चकन्याहरूको विवरण यस प्रकार रहेको छ ।

पञ्चकन्याहरू

रामायणका अनुसार सम्पादन गर्नुहोस्

अहिल्या सम्पादन गर्नुहोस्

तारा सम्पादन गर्नुहोस्

सिता सम्पादन गर्नुहोस्

मन्दोदरी सम्पादन गर्नुहोस्

द्रौपदी सम्पादन गर्नुहोस्

महाभारतका अनुसार सम्पादन गर्नुहोस्

कुन्ती सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्