न्यु होराईजन एक अन्तरिक्ष यान हो। यसलाई अमेरिकाको अन्तरीक्ष संस्था नासाले बनाएको हो। यो यान पृथ्वी बाहिर एलिएनको खोजको लागि नासाले प्रोछ्यपरण गरेको हो। यो यान पृथ्वीबाट सन् २००६ मा प्रोछेपरन गरेको हो। यो यान सन् २०१६ सम्म यम ग्रहसम्म पुग्ने अनुमान गरिएको थियो। तर यो यानको गति बढाउन बृहस्पतिको कक्षबाट लिएको हुँदा यान निर्थारित समय भन्दा पहिले पुगेको हो। यो यान अहिले सम्म को सबैभन्दा छिटो गतिको यान हो। जसले ८ घन्टामा नै चन्द्रमा पार गरेको हो। यो यान २०१५ मा यम ग्रहको नजिक पुगेको हो। तेतिबेला यम ग्रहको र यान बिचको दुरि जम्मा १८००० किलोमिटर थियो। यानमा रहेको लोङ अस्स्तृबुतिओन लेन्स ले यम को सान्दार फोटो खिचेको थियो। र यमको सतहमा भुभर्ग कृया रहेको पत्त्ता लगाएको थियो। र यम ग्रहमा पानी रहेको पनि पुष्टी गरेको छ।

वनोट सम्पादन गर्नुहोस्

यो यानमा प्लोटनियमको प्रोयोग गरियको छ। जसले गर्दा यानले अझै १० वर्ष सम्म काम गरने छ। यो यानले सौर्यमण्डल पनि पार गर्दै छ। सन २०१८ सम्म मा यसले सौर्यमण्डल पार गर्ने नासा का बैज्ञानिक कोविश्वास छ। यसले यम ग्रहबाट डाटा पठाउनको लागि ३ मिटरको एन्टिना प्रोयोग गरिएको छ। यानले रेडियो सिग्नल प्रकाशको गतिमा पठाउँदा पनि पृथ्वी सम्म आईपुग्न ३ घन्टा लाग्छ। यी सिग्नल दुरिको कारण कम्जोर परे पनि नासाले स्थापना गरेको दिप स्पेस सेन्टर ले ग्रहण गर्छ। येस्मा ७० मिटरको एन्टिना प्रोयोग गरियको छ। अब यो यान ले सौर्य मण्डल बाहिर नयाँ ग्रहको र एलिएनको खोजी गर्ने छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्