नोबेल फाउन्डेसन (स्वीडेनी: Nobelstiftelsen) एउटा निजी संस्था हो जसले नोबेल पुरस्कारको अर्थ तथा प्रशासनको प्रबन्धन गर्नका लागि सन् १९०० जुन २९ मा स्थापना गरिएको हो।[१] फाउन्डेसन डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको अन्तिम इच्छामा आधारित छ।[२]

यो फाउन्डेसन पनि विज्ञानमा महत्त्वपूर्ण सफलताहरूलाई र सांस्कृतिक वा सामाजिक महत्त्वको विषयमा परिसंवाद राख्दछ।

इतिहास सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Lemmel, Birgitta, "The Nobel Foundation: A Century of Growth and Change", Nobel Foundation, अन्तिम पहुँच २०१०-१२-१९ 
  2. "The Nobel Foundation", Nobel Foundation, अन्तिम पहुँच २०१०-१२-१९