नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)

नेपाल कम्युनिस्ट पार्टी, अथवा सङ्क्षिप्त रूपमा नेकपा २०७५ जेठ ३ का दिन स्थापना भएको एक नेपाली साम्यवादी राजनीतिक दल थियो। यो दुई वामपन्थी दल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट स्थापना भएको थियो।[८] यस दललाई आठ महिनाको वार्तापछि पार्टी एकीकरण संयोजन समितिले एकीकरणको काम पुरा गरेको थियो। पछि दुई पूर्ववर्ती दलहरू विघटन हुँदै नयाँ एकताबद्ध पार्टीको लागि बाटो तयार गरेका थिए।[९] पार्टीले नेकपा एमालेको, सूर्य चुनाव चिह्नलाई कायम राखेको थियो।

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी
छोटो रूपनेकपा
सभापतिखड्गप्रसाद ओली
पुष्पकमल दाहाल[१]
महासचिवविष्णु पौडेल
प्रवक्तानारायणकाजी श्रेष्ठ
संसदीय दलको नेताखड्गप्रसाद ओली[२]
स्थापना२०७५ जेठ ३
विघटन२०७७ फागुन २४
समायोजननेकपा (माओवादी केन्द्र)
नेकपा (एमाले)
अग्रकालीननेकपा (माओवादी केन्द्र)
नेकपा (एमाले)
प्रमुख कार्यालयआकृति मार्ग, धुमबाराही (काठमाडौँ)
विद्यार्थी सङ्गठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
युवा सङ्गठनराष्ट्रिय युवा सङ्घ, नेपाल
मजदुर सङ्गठननेपाल ट्रेड युनियन महासङ्घ
विचारधारा
राजनीतिक स्थानवामपन्थी
अन्तर्राष्ट्रिय सम्बद्धताकम्युनिस्ट र मजदुर दलहरूको अन्तर्राष्ट्रिय बैठक[७]
रङहरू     रातो
गान"इन्तर्नास्योनाल"
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा
वेबसाइट
ncp.org.np

सङ्घीय सरकार सम्पादन गर्नुहोस्

निर्वाचन प्रतिनिधि सभा राष्ट्रिय सभा सरकार प्रधानमन्त्री/संसदीय दलको नेता
२०७४
१७४ / २७५
५० / ५९
बहुमतको सरकार खड्गप्रसाद ओली

विभिन्न प्रदेशमा उपस्थिति सम्पादन गर्नुहोस्

प्रदेश सिट %
कोशी प्रदेश
६६ / ९३
७०.९७%
मधेश प्रदेश
३२ / १०७
२९.९१%
बागमती प्रदेश
८० / ११०
७३.६४%
गण्डकी प्रदेश
३९ / ६०
६५%
लुम्बिनी प्रदेश
६१ / ८७
७०.११%
कर्णाली प्रदेश
३२ / ४०
८०%
सुदूरपश्चिम प्रदेश
३९ / ५३
७३.५८%

नेतृत्व सम्पादन गर्नुहोस्

पार्टीको नेतृत्व सम्पादन गर्नुहोस्

अध्यक्ष

उपाध्यक्ष

महासचिव

प्रधानमन्त्रीहरूको सूची सम्पादन गर्नुहोस्

क्र.सं प्रधानमन्त्री तस्वीर कार्यकाल सङ्घीय संसद मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
सुरु अन्त्य कार्यकाल
खड्गप्रसाद ओली   २०७४ फागुन ३[क] २०७८ असार २९[ख] ३ वर्ष, १४८ दिन पहिलो सङ्घीय संसद दोस्रो ओली मन्त्रिपरिषद् झापा ५

प्रदेश सरकार सम्पादन गर्नुहोस्

नेकपाको विघटन पूर्व, यसले नेपालका कुल ७ प्रदेश मध्ये (मधेश प्रदेश) बाहेकका ६ प्रदेशमा बहुमत प्राप्त गरेको थियो।

नेकपाको तर्फबाट प्रदेशका मुख्यमन्त्री (यसक‍ विघटन पूर्व)
प्रदेश मुख्यमन्त्री तस्वीर मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
कोशी प्रदेश शेरधन राई[१०]   शेरधन राई मन्त्रिपरिषद् भोजपुर १
बागमती डोरमणि पौडेल[११] डोरमणि पौडेल मन्त्रिपरिषद् मकवानपुर १
गण्डकी पृथ्वी सुब्बा गुरुङ[१२] पृथ्वी सुब्बा गुरुङ मन्त्रिपरिषद् लमजुङ १
लुम्बिनी शङ्कर पोखरेल[१३] शङ्कर पोखरेल मन्त्रिपरिषद् दाङ २
कर्णाली महेन्द्रबहादुर शाही[१४] महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् कालिकोट १
सुदूरपश्चिम त्रिलोचन भट्ट[१५] त्रिलोचन भट्ट मन्त्रिपरिषद् डोटी १

टिप्पणी सम्पादन गर्नुहोस्

  1. २०७५ जेठ ३ मा दल गठन पूर्व कार्यकाल सुरु भएको
  2. २०७७ फागुन २४ मा, दल विघटन पछि कार्यकाल अन्त्य भएको

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bhattarai, Kamal Dev, "The (Re)Birth of the Nepal Communist Party", thediplomat.com 
  2. "NCP picks Oli as its Parliamentary Party leader", १९ मे २०१८। 
  3. ३.० ३.१ Bhattarai, Kamal Dev (२१ फेब्रुअरी २०१८), "The (Re)Birth of the Nepal Communist Party", The Diplomat, अन्तिम पहुँच २२ मे २०१८ 
  4. ४.० ४.१ Ghimire, Yubaraj (२१ मे २०१८), "Next Door Nepal: Hope and fear in Kathmandu", The Indian Express, अन्तिम पहुँच २२ मे २०१८ 
  5. Karki, Budhi; Edrisinha, Rohan (२०१४), Post peace agreement constitution making in Nepal, Kathmandu: United Nations Development Programme, पृ: ४, आइएसबिएन 9789937894210 
  6. "Matrika Yadav demands to revive 'Prachanda Path'", Khabarhub (अङ्ग्रेजीमा), १८ डिसेम्बर २०१९, अन्तिम पहुँच १ मार्च २०२१ 
  7. "Participants List", IMCWP, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९ 
  8. "नेकपा एकीकरण : करिब ४५ जिल्ला कमिटी पूर्वएमालेको भागमा" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  9. "सर्वोच्चले खारेज गर्‍यो नेकपाको एकीकरण, ब्युँताइदियो एमाले र माओवादी केन्द्र" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  10. "प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त", अन्नपूर्ण पोस्ट, १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८ 
  11. "प्रदेश-३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त", अन्नपूर्ण पोस्ट, ११ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८ 
  12. "पृथ्वी सुब्बा गुरूङ प्रदेश चारको मुख्यमन्त्रीमा नियुक्त हुँदै", अन्नपूर्ण पोस्ट, १२ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८ 
  13. "लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल नियुक्त", लुम्बिनी दर्पण, १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८ 
  14. "प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही नियुक्त", देश सञ्चार, १६ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८ 
  15. "त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री नियुक्त", नेपाल लाइभ, १६ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८