नेपाली राष्ट्रियता कानुन

नेपाली राष्ट्रियता कानुनले नेपालको राष्ट्रियताको परिभाषा दिन्छ। नेपालको पहिलो राष्ट्रियता सम्बन्धी कानुन वि.सं. २०२० (सन् १९६३)मा नेपाल नागरिकता ऐन, २०२० ल्याइएको थियो । त्यसपश्चात ल्याइएको नेपाल नागरिकता ऐन, २०६३ ले वर्तमान् नेपाली नागरिकता र राष्ट्रियताको परिभाषा दिन्छ।[१] नेपालको संविधानले नेपाली नागरिकको हक अधिकारको सुनिश्चितता गर्दछ ।

ऐनका धाराहरू सम्पादन गर्नुहोस्

भिसा सम्पादन गर्नुहोस्

 
नेपाली नागरिकहरूलाई भिसा जरूरी पर्ने राष्ट्र

हेर्नुहोला सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्