नेपालीनक्स एक डेबियन तथा मोर्फिक्स्मा आधारित GNU/लिनक्स सञ्चालन प्रणाली(operating system) हो जुन नेपाली भाषाका डेस्कटप प्रयोगकर्ताहरूको लागि ध्यानमा राखेर बनाईएको छ। यो खुल्ला तथा स्वतन्त्र सफ्टवेयरहो। यसको साथमा ओपन अफिस, नेपाली जिनोम डेस्कटप, नेपाली ईनपुट सिस्टम तथा अन्य सफ्टवेयरहरू छन्। यो सफ्टवेयरमदन पुरस्कार पुस्तकालयले विकाश तथा वितरण गर्छ। नेपालीनक्स नेपालमा स्वतन्त्र सफ्टवेयरलाई टेवा दिनको लागि सुरू गरिएको हो।

संस्करणहरू सम्पादन गर्नुहोस्

  • नेपालीनक्स १.० -- २०६२ पौष
  • नेपालीनक्स १.१ -- २०६३ कार्तिक
  • नेपालीनक्स २.० -- २०६४ असार ६
  • नेपालीनक्स ३.० -- २०६५ जेठ १२
महिनामा प्रथम पटक नेपालीनक्स १.०को रूपमा जन्मेको यो सन्चालन प्रणालिको दोस्रो संस्करण(१.१)मा सार्वजनिक भएको थियो।मा यसको सबैभन्दा नयाँ संस्करण, नेपालीनक्स २.०, सार्वजनिक भएको थियो। 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

ढाँचा:Linux-distro