नेपालको शिक्षा मन्त्रीहरू

२००७ साल पछि नेपालको शिक्षा मन्त्रीहरू निम्न रहेका थिए ।२०७८

क्रम मन्न्री भएको वर्ष नाम क्रम नाम मन्न्री भएको वर्ष
बिक्रम सम्बत् २००७ फाल्गुन ७ नृपजंग राणा
बिक्रम सम्बत् २००९ शारदा शमशेर
बिक्रम सम्बत् २०१० त्रिपुखारसिंह प्रधान
बिक्रम सम्बत् २०१० डा. डिल्लीरमण रेग्मी
बिक्रम सम्बत् २०१२ बालचन्द्र शर्मा
बिक्रम सम्बत् २०१४ लक्ष्मीप्रसाद देवकोटा
बिक्रम सम्बत् २०१५ श्रीरणधीर सुब्बा
बिक्रम सम्बत् २०१६ पर्शुनारायण चौधरी
बिक्रम सम्बत् २०१७ अनिरुद्रप्रसाद सिंह
१० बिक्रम सम्बत् २०१८ विश्ववन्धु थापा
११ बिक्रम सम्बत् २०१९ कृतिनिधि विष्ट
१२ बिक्रम सम्बत् २०२२ पुस्करनाथ उप्रेती
१३ बिक्रम सम्बत् २०२३ कृतिनिधि विष्ट
१४ बिक्रम सम्बत् २०२४ सुरेन्द्रबहादुर बस्नेत
१५ बिक्रम सम्बत् २०२५ गेहेन्द्रबहादुर राजभण्डारी
१६ बिक्रम सम्बत् २०२५ वासुदेव्प्रसाद ढुंगाना
१७ बिक्रम सम्बत् २०२६ नरेन्द्रकुमार प्रधान
१८ बिक्रम सम्बत् २०२८ ज्ञानेन्द्रबहादुर कार्की
१९ बिक्रम सम्बत् २०३० कृष्णराज अर्याल
२० बिक्रम सम्बत् २०३२ राधाप्रसाद घिमिरे (राज्यमन्त्री)
२१ बिक्रम सम्बत् २०३३ डा. तर्कबहादुर गुरुङ (राज्यमन्त्री)
२२ बिक्रम सम्बत् २०३५ पशुपतिशमशेर जबरा (राज्यमन्त्री)
२३ बिक्रम सम्बत् २०३६ डा. डम्बरनाथ यादव(राज्यमन्त्री)
२४ बिक्रम सम्बत् २०३७ मरिचमानसिंह श्रेष्ठ
२५ बिक्रम सम्बत् २०३८ नारायणदत्त भट्ट
२६ बिक्रम सम्बत् २०४० फतेसिंह थारु
२७ श्रीरणधिर सुब्बा बिक्रम सम्बत् २०४१
२८ केशरबहादुर विष्ट बिक्रम सम्बत् २०४३
२९ पर्शुनारायण चौधरी बिक्रम सम्बत् २०४४
३० अचुतराज रेग्मी बिक्रम सम्बत् २०४६
३1 डा केशरजंग रायमाझी बिक्रम सम्बत् २०४७
३२ रामहरी जोशी बिक्रम सम्बत् २०४८
३३ गोविन्दराज जोशी बिक्रम सम्बत् २०४८
३४ मोदनाथ प्रश्रित बिक्रम सम्बत् २०५१
३५ गोविन्दराज जोशी बिक्रम सम्बत् २०५२
३६ देवीप्रसाद ओझा बिक्रम सम्बत् २०५३
३७ अर्जुननरसिंह के.सी बिक्रम सम्बत् २०५५
३८ कुलबहादुर गुरुङ] बिक्रम सम्बत् २०५५
३९ योगप्रसाद उपाध्याय बिक्रम सम्बत् २०५६
४० ओमप्रसाद उपाध्याय बिक्रम सम्बत् २०५८
४१ देवीप्रसाद ओझा बिक्रम सम्बत् २०५९
४२ हरिबहादुर बस्नेत बिक्रम सम्बत् २०६०
४३ विमलेन्द्र निधि बिक्रम सम्बत् २०६१
४४ राधाकृष्ण मैनाली बिक्रम सम्बत् २०६१
४५ डा मंगलसिद्धि मानन्धर बिक्रम सम्बत् २०६३
४६ प्रदिप नेपाल बिक्रम सम्बत् २०६४
४७ रेणुकुमारी यादव बिक्रम सम्बत् २०६५
४८ रामचन्द्र कुशवाहा बिक्रम सम्बत् २०६६
४९ गङ्गालाल तुलाधर बिक्रम सम्बत् २०६७
५० [[]] बिक्रम सम्बत् २०५० ५१.दिननाथ शर्मा २०६८ ५२.माधवप्रसाद पौडेल २०६९ ५३.चित्रलेखा याधव २०७० ५४.गिरिराजमणि पोख्रेल २०७२ ५५.गोपालमान श्रेष्ठ २०७३ ५६.डि.आर.पौडेल ५७ गिरिराजमणी पोख्रेल ५८. कृष्णगाेपाल श्रेष्ठ ५९.देवेन्द्र पाैडेल 60 शिशिर खनाल (2079)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्