निहारिका

निहारिका ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल" हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। न
(नीहारिकाबाट अनुप्रेषित)

निहारिका (nebula वा नेब्युला) ल्याटिन भाषाको शब्द हो जसको अर्थ "बादल"[१] हुन्छ। यसको वहुवचन नेब्युलइ वा नेब्यलए हुन्छ। निहारिका ताराहरूको बीच रहेका धूलोका कणहरू, हाइड्रोजन, हीलियम तथा अन्य आयनित ग्यासहरूको बादल हो।

ईगल नीहारिका (नेब्युला)को "पिल्लर्स अफ क्रिएशन"

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्