निगालो नेपालमा पाइने एक प्रकारको घाँस हो । यो पतझड वा डेसिडियस वर्गको वनस्पति हो। निगालो मानवजातीसँग निकै नजिक रहेको पाइन्छ । निगालोबाट निकै आकर्षक घरायसी सामग्रीहरू जस्तै डोको, डालो, कुर्सी, टेबल, फ्रेम लगायतका सजावटका सामग्रीहरू पनि बन्ने गर्दछ ।[१][२]

निगालोको बोट
निगालो

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

  1. http://enepalese.com/2015/11/52503.html>
  2. http://archive.nagariknews.com/economy/main-story/story/58353.html वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-०९ मिति