निकाराग्वा राष्ट्रिय फुटबल टोली

निकाराग्वा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निकाराग्वाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो निकाराग्वा फुटबलको लागि शासकीय निकाय निकाराग्वा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

निकाराग्वा
उपनाम(हरू)
  • La Azul y Blanco (निलो र रातो)
  • Los Pinoleros
  • Albiazules
सङ्गठननिकाराग्वा फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका)
प्रमुख प्रशिक्षकHenry Duarte
कप्तानJuan Barrera
सर्वाधिक उपस्थितिJosué Quijano (५२)
सर्वाधिक गोलकर्ताJuan Barrera (१६)
गृह रङ्गशालानिकाराग्वा राष्ट्रिय फुटबल रङ्गशाला
फिफा कोडNCA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२७ वृद्धि(२५ अक्टोबर २०१८)
उच्च वरीयता९२ (डिसेम्बर २०१५)
निम्न वरीयता१९३ (मे २००१)
पहिलो अन्तर्राष्ट्रिय
 एल साल्भादोर ९–० निकाराग्वा निकाराग्वा
(सान साल्भादोर, El Salvador; 1 May 1929)
ठूलो विजय
निकाराग्वा निकाराग्वा ६–० एङ्गुइला 
(हेरेडिया, कोस्टारिका; १४ अक्टोबर २०१८)
ठूलो हार
 ब्राजिल १४–०  निकाराग्वा
(मेक्सिको शहर, मेक्सिको; १७ अक्टोबर १९७५)[१]
कनकाकाफ गोल्ड कप
उपस्थिति४ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाछैटौँ स्थान, १९६७

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "ब्राजिलका खेल , रेटिङ र अङ्क बितरण", इएलओ रेटिङ्स डट नेट, अन्तिम पहुँच ३ अगस्ट २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्