नारीवाद
नारी एक भगवान हुनु।
नारीवाद भन्नाले नारीको सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै महत्त्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्ने समूहगत विचार हो । विशेत: नारीलाई शिक्षा र रोजगारमा अवसर प्रदान गर्नैपर्छ भन्ने नारीवादको मुख्य विषय हो ।
नारीवादी सिद्धान्तको उद्देश्य लैङ्गिक असमानताको प्रकृति र कारणहरूलाई समझिने र यसको फलस्वरूप जन्म लिने लैङ्गिक भेदभावको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तहरू माथि यसको असरलाई व्याख्या गर्नु हो । स्त्री विमर्श सम्बन्धि राजनीतिक प्रचारहरूको मुद्दा प्रजनन सम्बन्धि अधिकार, घरेलु हिंसा, मातृत्व अवकाश, भेदभाव र यौन हिंसा माथि रहेको हुन्छ ।
नारि एक सन्सार एक भगवान हुन सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा नारीवाद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा नारीवाद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।