नारायणी अञ्चल अङ्ग्रेजी: Narayani Zone सुन्नुहोस् नेपालको क्षेत्रिय बर्गिकरण अनुसार मध्यमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ। नारायणी नदी को नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।

नारायणी अञ्चल

जिल्लाहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


  नेपालका अञ्चलहरू  

मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली