नारायणगढ वा नारायणघाट नेपालकोमध्यतिर पर्ने स्थान हो। यो चितवन जिल्लाको भरतपुर नगरपालिकामा अवस्थित छ । यो नारायणी नदीको छेउमा छ भने पूर्व-पश्चिम राजमार्गको मध्यभाग मानिन्छ । यसको पश्चिममा लुम्बीनी अञ्चलको नवलपरासी पर्छ । नारायणघाट व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो।

नारायणगढ बजार

=‌‌भुगोल=‌‌‌‌ सम्पादन गर्नुहोस्

यहाँ धेरैजसो गर्मी हुन्छ। यो भित्री मधेशमा पर्छ ।

कलेजहरू सम्पादन गर्नुहोस्

यहाँ एपेक्स कलेज, सप्तगण्डकी, अर्किड कलेज