वह प्रक्रिया जसमा एउटा भारी नाभिक दुइ लगभग बराबर नाभिकहरूमा टु्ट्छन् विखण्डन (fission) कहलाउँछन् । यसै प्रतिक्रियाका आधारमा धेरै परमाणु रिएक्टर वा परमाणु भट्टीहरु बनाइएका छन् जो विद्युत उर्जाको उत्पादन गर्दछ्न्।

नाभिकीय विखंडनको चलित चित्रण (एनिमेशन)
यूरेनियम-२३५ नाभिकको न्यूट्रोन द्वारा विखण्डन

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्