नाफा वा मुनाफा (अङ्ग्रेजी: Profit) भन्नाले खर्च (उत्पादन र सञ्चालन) भन्दा बढी आम्दानीको रकमलाई जनाउँदछ । संस्थाले वर्ष भरि आर्जन गरेको रकम त्यो रकम आर्जन गर्न गरिएको खर्च भन्दा जति बढी हुन्छ, त्यसलाई नाफा भनिन्छ ।

नाफा = आम्दानी - खर्च

परिभाषा सम्पादन गर्नुहोस्

खर्च भन्दा बढि आम्दानीको रकम नै नाफा हो । लेखामा संस्थाको नाफा विभिन्न तहमा गणना गरिन्छ ।

  1. खुद मुनाफा
  2. व्याज, आयकर, ह्रास तथा कट्टि अघिको नाफा
  3. व्याज, आयकर अघिको नाफा
  4. आयकर अघिको नाफा
  5. आयकर पघिको नाफा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्