नर शमशेर जङ्गबहादुर राणा

नर शम्शेर नेपाल प्रहरीको दोश्रो महानिरिक्षक हुन् ।उनी सो ओहोदामा २ वर्ष रहे र ज्ञान बहादुर याक्थुम्बा उनका उत्तरअधिकारी रहे ।[१]

प्रहरी महानिरीक्षक
नर शमशेर जङ्ग बहादुर राणा
नेपाल प्रहरीको प्रमुख
कार्यकाल
२००७ चैत्र- – २०१० मङ्सिर
पूर्वाधिकारीतोरण शमशेर ज.ब.रा
उतराधिकारीज्ञान बहादुर याक्थुम्बा
व्यक्तिगत विवरण
जन्म१६ डिसेम्बर १९११
जावलाखेल दरबार
मृत्यु२४ अप्रिल २००६ उमेर ९४ )
नर डेरा, काठमाडौँ
नाताबहादुर शमशेर जङ्गबहादुर राणा (पिता )
चन्द्र राज्य लक्ष्मी (आमा )
सैन्य सेवा
निष्ठानेपाल Nepal
शाखा/सेवानेपाल प्रहरी
श्रेणीआइ.जी.पी. महानिरीक्षक (I.G.P.)

बाल्यकाल सम्पादन गर्नुहोस्

उनको जन्म जावलाखेल दरबारमा भएको थियो। उनी बहादुर शमशेरका छोरा तथा जुद्ध शमशेरका नाति थिए।

१९९७ शहीद काण्ड सम्पादन गर्नुहोस्

उनले चार शहिदको मृत्युदण्डको निरिक्षण गरेका थिए र शोभाभगवतिमा गङ्गालालको हत्या उनैले गरेको विश्वास गरिन्छ ।

उल्लेखनीय प्रकाशनहरू सम्पादन गर्नुहोस्

सम्मान [२] सम्पादन गर्नुहोस्

राष्ट्रिय सम्मान सम्पादन गर्नुहोस्

विदेशी सम्मान सम्पादन गर्नुहोस्

खेलकुद सम्पादन गर्नुहोस्

नर शमशेरलाई नेपाली खेलकुदको पिता मानिन्छ । उनले नेपालमा खेलकुद विकासको लागि खेलाडी र खेल अधिकारीको रूपमा सेवा गरे।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनको विवाह उमा राज्यलक्ष्मी संग र २०१२ जेठ ११मा प्रभा राज्यलक्ष्मीसंग दोस्रो विवाह भएको थियो। उनको चार छोरा र तीन छोरी थिए।

सन्तान सम्पादन गर्नुहोस्

  • दिवाकर शमशेर राणा
  • प्रभाकर समशेर राणा
  • प्रदिप शमशेर राणा
  • प्रकाश शमशेर राणा

सन्दर्भहरू सम्पादन गर्नुहोस्