नर्वे राष्ट्रिय फुटबल टोली

नर्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा नर्वेको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो नर्वेमा फुटबलको लागि शासकीय निकाय नर्वे फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्र हो ।

नर्वे
उपनाम(हरू)Løvene (सिंहहरु)
सङ्गठननर्वे फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकLars Lagerbäck
कप्तानStefan Johansen
सर्वाधिक उपस्थितिJohn Arne Riise (११०)
सर्वाधिक गोलकर्ताJørgen Juve (३३)
गृह रङ्गशालाUllevaal Stadion
फिफा कोडNOR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५२ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता(अक्टोबर १९९३, जुलाई–अगस्ट १९९५)
निम्न वरीयता८८ (जुलाई २०१७)
पहिलो अन्तर्राष्ट्रिय
 स्विडेन ११–३ नर्वे 
(गोथबर्ग, स्विडेन; १२ जुलाई १९०८)
ठूलो विजय
 नर्वे १२–० फिनल्यान्ड 
(बर्जेन, नर्वे; २८ जून १९४६)[१]
ठूलो हार
 डेनमार्क १२–० नर्वे 
(कोपनहेगन, डेनमार्क; ७ अक्टोबर १९१७)
विश्वकप
उपस्थिति३ (पहिलो खेल १९३८)
उत्कृष्ट नतिजासमुह चरण, १९९८
युरोपेली च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०००)
उत्कृष्ट नतिजासमुह चरण, २०००
ओलम्पिक पदक तालिका
Men's फुटबल
कांस्य पदक – तेस्रो स्थान १९३६ बर्लिन टिम

बाहिरी कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Norwegian national team 1946", www.rsssf.no