नर्मदा नदी मध्य भारतको मध्यप्रदेश र गुजरात प्रान्तमा बग्ने एक नदी हो यसलाई उत्त्तर भारत र दक्षिण भारतको सिमाना मानिन्छ यो नदीको उत्त्पत्ति महाकाल पर्वतको अमर कंटक शिखरदेखि भएको हो । यसको लम्बाई लगभग १३५० की.मी छ । यसको किनारमा अनेकौ तीर्थस्थलहरू रहेका छन । यो हिन्दू धर्म अंतर्गत पर्ने सप्त सिन्धु मध्ये एक हो ।

यसको सम्पूर्ण रूपरेखा सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्