नन्दी पुरस्कार आन्ध्र प्रदेश सरकारले बार्षिक प्रस्तुत गर्ने तेलुगु सिनेमा, तेलुगु थिएटर, तेलुगु टेलिभिजन, र भारतीय चलचित्रमा जीवनकाल उपलब्धिहरूको उत्कृष्ट प्रदर्शनका लागि सर्वोच्च पुरस्कार हो। "नन्दी" को अर्थ "गोरु" हो, यो पुरस्कार लेपाक्षीको ठूलो ग्रेनाइट गोरुको नाममा दिइन्छ - तेलगु जनताको सांस्कृतिक र ऐतिहासिक प्रतीक। नन्दी पुरस्कार चार श्रेणीहरूमा प्रस्तुत गरिन्छ: सुन, चाँदी, कास्य, र कपर।

नन्दी पुरस्कार
Nandi Awards
चित्र:NandiAwards.jpg
पुरस्कृत (कारण)तेलुगु सिनेमाको लागि सिनेमाई उपलब्धिहरूमा उत्कृष्टता
प्रायोजकआन्ध्र प्रदेश सरकार[१]
स्थानविजयवाडा, आन्ध्र प्रदेश
प्रस्तुतकर्ताचलचित्र, टेलिभिजन र थिएटर विकास निगम[२]
प्रथम पुरस्कृत१९६४
अन्तिम पुरस्कृत२०१६
वेबसाइटwww.apfilmchamber.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nandi Awards 2012 and 2013: Rajamouli, Ilayaraja, Samantha and Prabhas emerge winners", १ मार्च २०१७। 
  2. "Government announces Nandi Awards committee members", Ragalahari.com, २००७-१२-२३, अन्तिम पहुँच २०१२-१०-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०४ मिति