नन्दा देवी राष्ट्रिय निकुञ्ज

नन्दा देवी राष्ट्रिय निकुञ्ज भारतको उत्तराखण्ड राज्यको नन्दा देवी पर्वतको नजिकैको इलाकामा अवस्थित छ । यो निकुञ्ज ६३०.३३ वर्ग किमीमा फैलिएको छ । यसलाई सन १९८२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । नन्दा देवी राष्ट्रिय निकुञ्ज र फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज मिलाएर सन १९८८ मा यो क्षेत्रलाई नन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्जको रूपमा युनेस्को द्वारा विश्व सम्पदा क्षेत्र घोषणा गरिएको थियो ।[१]

नन्दा देवी राष्ट्रिय निकुञ्ज
नन्दा देवी राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
नन्दा देवी राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
स्थानचमौली जिल्ला, उत्तराखण्ड, भारत
निर्देशांक३०°२५′७″उ॰ ७९°५०′५९″पू॰ / ३०.४१८६१°N ७९.८४९७२°E / 30.41861; 79.84972निर्देशाङ्कहरू: ३०°२५′७″उ॰ ७९°५०′५९″पू॰ / ३०.४१८६१°N ७९.८४९७२°E / 30.41861; 79.84972
क्षेत्र६३०.३३ किमी
स्थापना१९८२
भागनन्दा देवी तथा फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज
मापदण्डप्राकृतिक: (vii), (x)
सन्दर्भ335-001
सूचीकृत१९८८ (१२औँ सत्र)
क्षेत्रफल६२,४६० हेक्टर (२४१.२ वर्ग माइल)
निकुञ्जको विस्तार

निकुञ्जको भित्री भाग सम्पादन गर्नुहोस्

 
नन्दा देवी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Official UNESCO site", अन्तिम पहुँच ०४/११/२०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची