नगद प्रवाह विवरण (अङ्ग्रेजी: Statement of Cash Flow) भन्नाले बासलातको खाताहरु तथा आयमा भएको परिवर्तनको कारणले नगदमा के कसरी प्रभावहरु परेको असर देखाउँने विवरणलाई बुझिन्छ । [१] यो विवरणमा सञ्चालन, लगानी तथा वित्तीय गतिविधीहरुका कारण नगदमा परेको प्रवाहलाई विश्लेषण गर्दछ । मूलत, नगद प्रवाह विवरणमा व्यापारिक कारोवारले गर्दा संस्थामा भित्रिएको वा बाहिरिएको नगदलाई देखाउँदछ ।

व्यावसायिक सङ्गठनमा विभिन्न स्रोत बाट प्राप्त भएको नगदको कहाँ के कसरी खर्च भयो भनी जानकारी गराउनका लागि र नगद बजेटको माध्यम बाट आवश्यक व्यावसायिक निर्णय तथा नियन्त्रण गर्ने हेतुले कुनै आर्थिक वर्ष भित्र तयार गरिने वित्तीय विवरणलाई नगद प्रवाह विवरण भनिन्छ।

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. नगद प्रवाह विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१७ मिति