ध्रुवचन्द्र गौतम

नेपाली साहित्यकार

ध्रवचन्द्र गौतम (वि. सं. २००१) नेपाली भाषाका साहित्यकार हुन्। उनले वि. सं. २०४० सालमा अलिखित उपन्यासको लागि मदन पुरस्कार पाएका हुन् ।

ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
जन्मवि.सं. २००१
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा,उपन्यास
उल्लेखनीय कार्यहरूअलिखित(उपन्यास)
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०४०, नारायणी वाङ्मय पुरस्कार, साझा पुरस्कार
आफन्तहरूदाजु धनुषचन्द्र गौतम
धर्महिन्दु

जीवनी सम्पादन गर्नुहोस्

डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो।

उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। नेपालीमा विद्यावारिधि गरेका उनले प्राध्यापन कार्य पनि गर्छन् ।

कृतिहरू सम्पादन गर्नुहोस्

उनको पहिलो रचना (कविता) वि.सं. २०१३/१४ सालतिर प्रकाशित भएको थियो । कथा / उपन्यासमा कलम चलाउने गौतमका कृतिहरूः class="wikitable "

सम्पादित, अनुवादित र फुटकर कृति सम्पादन गर्नुहोस्

उनले प्रस्तुती (मासिक)को सम्पादन, द्यौराली (संयुक्त सम्पादन) र कलिलोको संयुक्त सम्पादन गरे । विभिन्न पत्र-पत्रिकाहरूमा गौतमका कथा, कविता, लेख, नाटक, समालोचना आदि प्रकाशित छन् ।

पुरस्कार सम्पादन गर्नुहोस्

भ्रमण सम्पादन गर्नुहोस्

उनले नेपाल, भारत, जापान, अमेरिका आदि देशको यात्रा गरेका छन् ।

सन्दर्भसामग्री सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सबै हेर्नुहोस् सम्पादन गर्नुहोस्

नेपाली लेखकहरूको सूची