धुपौरो पूजाअर्चनाको बेला देवताको धुपधार गर्न प्रयोग गरिने भाँडो हो। यो माटो, खरिढुङ्गा वा धातुबाट बनाइने गरिन्छ।

माटोबाट बनाइएको धुपौरो

हेर्नुहोस् सम्पादन गर्नुहोस्