धिमे रुखको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ताल बाजा हो । यो बाजा काठमाडौँ उपत्यकाका नेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । धिमय् राईहरूको च्याब्रुङ र तर्राईबासीहरूको ढोलसँग धिमय् आकारप्रकार तथा बजाउने तरिका मिल्छन् ।धिमे साथ भुस्या हो काॅश बनेकोबाता थाल आकार टाल मा पिटने बाजााउनेहो डाफा भजन पुरनो बाजा हो हारमोनियम टबला धेरि भण्डाअगादि गाऊने बजउने मल्लपालामा जुजु राजा मनपराउने गाउने लेण्डा डाफा भजन मृडङ भजन नेपाल को पुरानो हो

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्