धनकुटा बहुमुखी क्याम्पस

धनकुटा बहुमुखी क्याम्पस पूर्वाञ्चलको नाम चलेको क्याम्पस हो । शिक्षा विषयको अध्ययन अध्यापनका लागि यो क्याम्पस प्रख्यात छ । यस क्याम्पसले पूर्वाञ्चलमा सर्वप्रथम बी.एड. सञ्चालन गरेर यस क्षेत्रका जनतालाई ठूलो सेवा पुर्‍याएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य लिङ्क सम्पादन गर्नुहोस्