द बिटल्स

अंग्रेजी रक ब्यान्ड

द बिटल्स १९६०को एक अङ्ग्रेजी रक ब्यान्ड थियो। यसको निर्माण इङ्ल्यान्डको लिभरपुलमा गरिएको थियो। यस ब्यण्डमा जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसनरिङ्गो स्टार थिए जो त्यो समयका व्यापक प्रभावशाली कलाकार थिए। यो ब्यण्ड १९५०को दशकको रक एन्ड रोलको शैलीमा शुरु गरिएको थियो र त्यस् पछि बिटल्सले धेरै अन्य शैलीको प्रयोग गर्‍यो। यश ब्यान्डलाई संसारमा अहिले सम्मको सबैभन्दा लोकप्रिय ब्यान्ड मानिन्छ।[१][२]

द बिटल्स
चारैजानको एकै तस्बिरमा बर्ग आकारको तस्बिर, सबै कलो कोट र सेतो सर्टमा।
द बिटल्स १९६४मा, माथि देबबाट: जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसनरिङ्गो स्टार
व्यक्तिगत विवरण
उत्पत्तिलिभरपुल, इङ्ल्यान्ड
विधा
  • रक
  • पप
सक्रिय वर्ष१९६०-१९७०
लेबल
  • पर्लोफोन
  • एपल
  • क्यापिटोल
सहयोगी
  • द क्वारिमेन
  • टनी शेरिडन
  • बिल्ली पृस्टोन
  • प्लास्टिक ओनो ब्यान्ड
वेबसाइटthebeatles.com
पूर्व सदस्य(हरू)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hasted, Nick (२०१७), You Really Got Me: The Story of The Kinks, Omnibus Press, पृ: ४२५। 
  2. Frontani 2007, पृष्ठ 125.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्