द्रुपदलाई यज्ञसेननामले पनि चिनिन्छ । उनी पाञ्चाल देशका राजा र ऐतिहासिक घटना महाभारतको एक पात्र थिए । उनी धृष्टद्युम्न द्रौपदी शिखण्डीको पिता तथा पञ्च पाण्डवका शशुरा थिए । तथा द्रोणाचार्यको सहपाठी पनि थिए । उनले महाभारतको युद्ध पाण्डव पक्षबाट लडेका थिए ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नु होस सम्पादन गर्नुहोस्