देबिघाट, नुवाकोट जिल्लामा रहेको एक धार्मिक स्थान हो । यो काठमाडौँबाट करिबकरिब ६० किलोमिटर को दुरिमा रहेको एउटा गाउँ हो। यहाँ १८३१ माघ १ मा राजा पृथ्वीनारायण शाहको मृत्यु भएको थियो [१]दाहसंस्कार पनि गरिएको थियो,र यहाँ राजाको सालिक को निर्माण गरिएको छ। देबिघाट बजार धर्मिक दृष्टिकोणले पनि अगाडि रहेको छ। तादि र त्रिशूली नदीको सङगम स्थल मानिने देबिघाटमा जालपा माइको मन्दिर पनि रहेको छ। यहाँ राजा पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको ढुंगा पनि सुरछित गरी राखिएको छ।

पृथ्वी स्मारक देवीघाटमा रहेको पृथ्वीनारायण शाहको सालिक

धार्मिक स्थल सम्पादन गर्नुहोस्

जालपा देवी मन्दिर

उर्जा गृह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्