देवघाट तनहुँ जिल्लाको दक्षिण-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा साविकको देवघाट, कोटा, बैदीका (४-९) वडाहरू र छिपछिपे गाउँ विकास समितिहरूलाई समेटेर देवघाट गाउँपालिका घोषणा गरिएको हो।[२]

देवघाट
देवघाट गाउँपालिकाको वडा विभाजनको अवस्थिति
देवघाट गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ जिल्ला
स्थापना२७ फागुन २०७३
क्षेत्रफल
 • जम्मा१५९ किमी (६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,१३१
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको देवघाट गाविसको कार्यालय

जनसङ्ख्या सम्पादन गर्नुहोस्

प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा साविकको देवघाट, कोटा, बैदीका (४-९) वडाहरू र छिपछिपे गाविसहरूलाई मिलाएर देवघाट गाउँपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर देवघाट गाउँपालिकाको जनसङ्ख्या १६,१३१ रहेको छ।[३][४]

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

देवघाट गाउँपालिकामा ५ वडाहरू रहेका छन। देवघाटको कुल क्षेत्रफल १५९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा आँबुखैरेनी गाउँपालिकाचितवन जिल्ला पर्दछ भने पश्चिममा ऋषिङ गाउँपालिकानवलपरासी जिल्ला छ। यसको उत्तरी भागमा आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाव्यास नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चितवन जिल्लानवलपरासी जिल्ला पर्दछ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३ 
  2. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फागुन २०७३, अन्तिम पहुँच २८ फागुन २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
  5. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३