पौराणिक कथा (इतिहास) अनुसार पुरु कुल का राजा| यिनको वर्णन महाभारतको कथा(उपकथा)मा भएको छ| यसै कथामा आधारित विश्व प्रसिद्द् महाकाव्य शकुन्तला का नायक पनि हुन| यिनी र शकुन्तलाबाट जन्मिएका भरतबाट भारतवर्ष रहन गएको हो|

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्