दुर्वासा
दुर्वासा एक वैदिक कालका ऋषि हुन् । उनी आफ्नो रिसको लागि प्रसिद्ध छन् त्यसैले उनलाई क्रोधी भनेर प्राय जानिन्छ उनी भगवान् शिवको अंश अवतार थिए । दुर्वाश्यश अर्थात् दुवोको लुगा लगाउने दुर्वासा भनिएको हो ।

"https://ne.wikipedia.org/w/index.php?title=दुर्वासा&oldid=964901" बाट अनुप्रेषित