दिशा वकानी (गुजराती:દિશા વકાની) एक भारतीय अभिनेत्री तथा हास्य कलाकार हुन् । उनको जन्म भारतको गुजरातमा भएको थियो । उनले आफ्नो व्यावसायिक जीवनको सुरुवात जोधा अकबर चलचित्रबाट गरिन् ।

दिशा वकानी
दिशा वकानी
जन्मअहमदाबाद, गुजरात, भारत
वासस्थानमुम्बई
पेशाअभिनेत्री

धारावाहिक सम्पादन गर्नुहोस्

चलचित्रहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्