दिति कश्यपको पत्नी,अदितिकी बहिनी र सौता आदित्य (देवता)की सौतिनि आमा दक्ष प्रजापतिको छोरी तथा दैत्यहरूकी आमा थिइन् । अदितिका पुरत्रहरूले इन्द्रको नेतृत्वमा दैत्यहरूको संहार गरे । दितिले इन्द्रलाई नाश गर्न सक्ने पुत्रको याचना गरिन तर इन्द्रले आफ्नो बुद्धिको महत्ताले बालकलाई गर्भमा नै काटेर उनपचास टुकुरा बनाए । तेही टुकुरा 'मरुत' नामबाट विख्यात भए ।[१] भागवत पुराणमा वर्णित महान दैत्य हिरण्यकश्यप र हिरन्याक्ष उनकै पुत्र थिए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्