दास क्यापिटल ( जर्मनेली: Das Kapital ; अर्थ - पुँजी) कार्ल मार्क्सद्वारा सन् १८६७ मा लेखिएको एक पुस्तक हो। यस पुस्तकमा पुँजी एवम् पुँजीवादको विश्लेषण गरिएको छ र मजदुरवर्गलाई शोषणबाट मुक्त गर्न उपायहरू दिइएका छन्। यस पुस्तकबाट संसारमा पूरै नवीन विचारधारा प्रवाहित भयो जसले सम्पूर्ण पुरानो मान्यताहरूलाई हल्लाइदियो। यो पुस्तक प्रकाशित भएको केही वर्षपछि, रूसमा कम्युनिष्ट क्रान्ति आयो।

Das Kapital
दास क्यापिटलको पहिलो पृष्ठ
लेखककार्ल मार्क्स
मूल शीर्षकDas Kapital. Kritik der politischen Oekonomie
देशजर्मनी
भाषाजर्मन
प्रकाशित१८६७ (1867)
प्रकाशकVerlag von Otto Meisner

विषयवस्तु सम्पादन गर्नुहोस्

प्रकाशन सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्