दारी पुरूषहरूको चिउडो, गाला तथा घाटिको वरिपरि आउने रौँ हो । मुख्यतः केटाहरू युवा अवस्थामा प्रवेश गर्न थालेपछि दारी पलाउन थाल्दछ । दारीलाई युवा अवस्थाको चिनारीका रूपमा पनि लिने गरिन्छ । युवा अवस्थामा दारी र जिम्मेवारी दुवै हुने भएकाले होला 'गालामा दारी काघमा जिम्मेवारी' भनिएको ।

दारी
विबरण
पहिचान
ल्याटिनbarba
TAA16.0.00.018
एनाटोमीको आधारभूत मोडेल54240
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू
Mahbubul Alom: A young man with beard

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  •   विकिमिडिया कमन्समा दारीसँग सम्बन्धित मिडिया छन्
  •   विकिकथनमा दारी सम्बन्धित भनाइहरू रहेका छन्
  •   Shaving विकि पुस्तकमा