दलित जनजाति पार्टी नेपालको एक राजनीतिक दल हो। यसले संविधानसभा निर्वाचन, २०६४मा भाग लिएको थियो।

दलित जनजाति पार्टी
अध्यक्षविश्वेन्द्र पासवान[१]
निर्वाचन चिह्न
चित्र:Dalit Janajati Party-electionsymbol2064.jpg

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. United Nations Mission in Nepal (UNMIN) : Activities » Activities Update » Activity Details