दरौंदी नदी नेपालको एक नदी हो । सप्त गण्डकीका सात शाखा नदी मध्येको एउटा यो नदीको उद्गम स्थल बुद्व हिमाल हो । बुद्व हिमालकै काखमा रहेको नारद पोखरीबाट प्रवाहित जल दरौदी नदीका रुपमा बग्ने गर्दछ । गोरखा जिल्लामा पर्ने यो नदी गोरखाको रामशाह घाटमा पुगेर मर्याङ्दी नदी संग मिल्दछ ।

दरौदी नदी
भौतिक विषेशताहरू
मुखगण्डकी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीगण्डकी नदी जल प्रवाह

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्