दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टोली

दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो दक्षिण अफ्रिकी फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएफको सदस्य राष्ट्र हो । टिमको सबै भन्दा ठूलो उपलब्धि १९९६ अफ्रिकी राष्ट्र कप जित्नु थियो ।

 दक्षिण अफ्रिका
उपनाम(हरू)Bafana Bafana
(द व्वाइज)
सङ्गठनदक्षिण अफ्रिकी फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घकोसाफा (दक्षिण अफ्रिका)
प्रमुख प्रशिक्षकStuart Baxter
कप्तानThulani Hlatshwayo
सर्वाधिक उपस्थितिAaron Mokoena (१०७)
सर्वाधिक गोलकर्ताBenni McCarthy (३१)
गृह रङ्गशालाविभिन्न
फिफा कोडRSA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७३ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१६ (अगस्ट १९९६)
निम्न वरीयता१२५ (डिसेम्बर १९९२)
पहिलो अन्तर्राष्ट्रिय
 आयरल्यान्ड १–२ दक्षिण अफ्रिका 
(बेलफास्ट, आयरल्याण्ड; २४ सेप्टेम्बर १९२४)[१][२]
ठूलो विजय
 अस्ट्रेलिया ०–८ दक्षिण अफ्रिका 
(अडलेड, अस्ट्रेलिया; १७ सेप्टेम्बर १९५५)[३]
ठूलो हार
 दक्षिण अफ्रिका ०–५ ब्राजिल 
(ज्वानेस्बर्ग, दक्षिण अफ्रिका; ५ मार्च २०१५)
विश्वकप
उपस्थिति३ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजासमूह चरण, १९९८, २००२२०१० फिफा विश्वकप
अफ्रिकी राष्ट्र कप
उपस्थिति८ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजाबिजेता, १९९६
कोनकाकाफ गोल्ड कप
उपस्थिति१ (पहिलो खेल २००५)
उत्कृष्ट नतिजाक्वाटरफाइनल, २००५
कन्फेडेरेसन कप
उपस्थिति२ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजाचौँथो स्थान, २००९

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "24/09/1924 v South Africa.", Disputed internationals, Northern Ireland Football Greats, ८ अगस्ट २००६, अन्तिम पहुँच ११ नोभेम्बर २०१३ 
  2. Ireland v South Africa, 24 September 1924
  3. "All Bafana Bafana Matches", South Africa FA, मूलबाट ५ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टोबर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ५ जनवरी २०११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्