राजनीति मा दक्षिणपन्थी राजनीति (Right Wing Politics वा Rightist Politics) त्यो पक्ष वा विचारधारालाई भनिन्छ जो सामाजिक स्तरीकरण वा सामाजिक समतालाई अपरिहार्य , प्राकृतिक, सामान्य या आवश्यक मान्छ। [१] [२] [३] [४] [५] सामान्यतया यस पक्षको समर्थक समाजको ऐतिहासिक भाषा, अर्थ-व्यवस्था र धार्मिक पहिचान लाई कायम राख्न प्रयास गर्दछ। परम्परागत समाजमा मानिसहरूमा प्राय: कुनै वर्गीकरण र श्रेणीकरण हुँदैन र दक्षिणपन्थी राजनीतिमा प्राकृतिक नियमको तर्क दिएर त्यस्ता वर्गीकरण लाई जारी राख्न समर्थन गर्दैन। राजनीतिको सन्दर्भमा 'दक्षिणपन्थी' र 'बामपन्थी' भन्ने शव्दहरूको प्रयोग फ्रान्सेली राज्यक्रान्तिको समयमा सुरू भएको थियो। फ्रान्समा क्रान्ति भन्दा पूर्व इस्टेट जनरल नामक संसद मा सम्राट राजतन्त्र हटाएर गणतन्त्र ल्याउन चाहने र धर्मनिरपेक्षता चाहने हरु अक्सर बायाँ तर्फ बस्थे । आधुनिक समयमा पुँजीवादसँग सम्बन्धित विचारधारालाई प्रायः दक्षिणपन्थी राजनीतिमा राखिन्छ। [६]

अमेरिकामा 'टी पार्टी' भनिने दक्षिणपन्थी संगठनको एक जुलुस

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Johnson, Paul (2005). Auburn University website "Right-wing, rightist" वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१९ मिति Check |url= value (help). A Political Glossary. Retrieved 23 October 2014.
  2. Bobbio, Norberto and Allan Cameron, Left and Right: The Significance of a Political Distinction. University of Chicago Press, 1997, p. 51, 62. ISBN 978-0-226-06246-4
  3. J. E. Goldthorpe. An Introduction to Sociology. p. 156. ISBN 0-521-24545-1.
  4. Cultures at war: moral conflicts in western democracies, T. Alexander Smith, Raymond Tatalovich, University of Toronto Press, 2003, ISBN 978-1-55111-334-0
  5. Left and right: the significance of a political distinction, Norberto Bobbio, Allan Cameron, University of Chicago Press, 1996, ISBN 978-0-226-06245-7
  6. The Cambridge History of Twentieth-Century Political Thought, Terence Ball, Richard Paul Bellamy, Cambridge University Press, 2003, ISBN 978-0-521-56354-3