थोमस पेन

अमेरिकी लेखक तथा अाविष्कारक

थोमस पेन (अङ्ग्रेजी: Thomas Paine, ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म इङ्ल्यान्डको नाफर्क काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्ल्यान्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको कॉमन सेंस नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; जोन एडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "कॉमन सेँसको लेखकको कलम विना जर्ज वासिङ्टनको तरबार उठाउनु निरर्थक हुने थियो ।"

थोमस पेन
जन्म९ फेब्रुअरी १७३७
मृत्यु८ जुन १८०९
हस्ताक्षर

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्