थोमस डिलेइनी

डेनिसका फुटबलर

थोमस डिलेइनी (जन्म: ३ सेप्टेम्बर १९९१) एक डेनमार्ककोली पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया डर्टमन्ड र डेनमार्क राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन् ।

थोमस डिलेइनी
डिलेइनी सन् २०१७ मा ब्रिमेनमा प्रसिक्षन लिँदै
व्यक्तिगत जानकारी
पुरा नाम थोमस जोसेफ डिलेइनी
जन्म मिति (1991-09-03) ३ सेप्टेम्बर १९९१ (उमेर ३२)
जन्म स्थान फ्रेडिकबर्ग, डेनमार्क
उचाइ १.८० मी[१]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या
युवा करियर
१९९३–२००८ कोपनहेगन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०१७ कोपनहेगन २४४ (२४)
२०१७–२०१८ ब्रिमेन ४५ (७)
२०१८– बोरूसिया डर्टमन्ड (०)
अन्तर्राष्ट्रिय करियर
२००८–२००९ डेनमार्क यू-१८ (०)
२००९–२०१० डेनमार्क यू-१९ ११ (१)
२०११ डेनमार्क यू-१९ (०)
२०१०–२०१२ डेनमार्क यू-२१ ११ (०)
२०१३– डेनमार्क ३१ (४)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १३ मे २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १ जुलाई २०१८

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "२०१८ फिफा विश्वकप:खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, १८ जुन २०१८, पृ: ८।  वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्