थापाथली दरबार

काठमाडौंमा अवस्थित थापा दरबार

निर्देशाङ्कहरू: २७°४१′२८″N ८५°१८′५७″E / २७.६९११११°N ८५.३१५८३३°E / 27.691111; 85.315833थापाथली दरबार काठमाडौंमा अवस्थित दरबार हो । थापाथली भन्नाको अर्थ थापाहरूको निवास बुझिन्छ । बगाले थापा घरानाका काजी नैनसिंह थापाद्वारा निर्मित यो दरबार उनकै छोरीका सन्तान जंगबहादुर राणाले हत्याए । बागमती नदीको उत्तरमा बनाइएको उक्त दरबारमा बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । १८४० को दशक देखि १९०० सम्म विभिन्न भवनहरूको निर्माण गरिएको थियो । पछि जंगबहादुर राणाले रणशूर बिष्टमार्फत सिंह महल तथा अन्य भवनहरू थपजोड गरे । सिंह महलमा नेपाल राष्ट्र बैङ्कको भवन रहेको थियो ।[१][२]

थापाथली दरबार
बागमती पारीबाट
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचामुगल एवम् युरोपेली वास्तुकला
सहरकाठमाण्डौ
राष्ट्रनेपाल
लागतअज्ञात
ग्राहकनैनसिंह थापा, जंगबहादुर राणा
प्राविधिक विवरण
बनावटईँट र गिलेवा
आकार८० रोपनी
योजना तथा निर्माण
वास्तुकाररणशूर बिष्टद्वारा पछि थपिएको

१९१२ चैत्रमा यसै दरबारमा नेपाल र तिब्बत बीच थापाथली सन्धि गरिएको थियो ।[३]

नेपाल राष्ट्र बैङ्क,थापाथली; जंगबहादुर राणाद्वारा यस भवनको निमार्ण गरे जुन पछि चन्द्र शमशेरले आफ्ना छोरा सिंह शम्शेर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "THE HISTORIC DURBARS OF KATHMANDU", २०१४-१०-१९, अन्तिम पहुँच २०१५-०६-०५ 
  2. JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच २०१५ 
  3. दीक्षित, कमल (माघ ३, २०७१), "मजलिसको आँखा–६", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्