डा. तिलक बहादुर रावल नेपाल राष्ट्र बैङ्कको एघारौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् २००० देखि २००५ सम्म रह्यो । केही समय भ्रष्टाचार मामिलामा परी वर्खास्त हुँदा दिपेन्द्र पुरुष ढकाललाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरियो ।

डा. तिलक बहादुर रावल
नेपाल राष्ट्र बैङ्कको एघारौँ गभर्नर
कार्यकाल
जनवरी १८, २००० – अगस्ट २८, २०००उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीसत्येन्द्र प्यारा श्रेष्ठ
उतराधिकारीदिपेन्द्र पुरुष ढकाल
कार्यकाल
अप्रिल २८, २००१ – जनवरी १७, २००५
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह, ज्ञानेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीदिपेन्द्र पुरुष ढकाल
उतराधिकारीविजयनाथ भट्टराई

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ [dead link]